काठमाडौं, २७ चैत । कांग्रेस सभापति शेरबहादुर देउवा भारत जानेभएका छन् ।
श्रीमती आरजु राणाको उपचारका क्रममा देउवा ७ वैशाखमा नयाँदिल्ली जान लागेका हुन् ।
आरजुको खुट्टाको अप्रेसन गुडगाउँमा हुँदैछ । कांग्रेस सभापतिमा निर्वाचित भएपछि देउवा पहिलोपटक भारत जान लागेको समाचार नयाँ पत्रिका दैनिकले छापेको छ । दिल्लीमा राजनीतिक शीर्ष नेतासँग भेटवार्ता गर्नेछन् ।
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment