२७ चैत, काठमाडौं । क्रान्तिकारी माओवादीका महासचिव रामबहादुर थापाले चिराचिरामा विभाजित माओवादीलाई एउटै घटका ल्याएर पार्टी एकीकरण गर्न अध्यक्ष मोहन वैद्य नै बाधक बनेको आरोप लगाएका छन् ।
अध्यक्ष वैद्यका कारण आफूहरुको राजनीति सकिएको विश्लेषणमा पुगेका थापा पक्षका ५७ जना केन्द्रीय सदस्यले हस्ताक्षर अभियानसमेत अगाडि बढाएका आजको अन्नपूर्णमा समाचार छ ।
चार वर्षअघि वैद्य पक्षका नेता कार्यकर्ताको राजधानीको बौद्धमा भएको राष्ट्रिय भेलाद्धारा एमाओवादीबाट अलग भएको क्रान्तिकारी माओवादी अहिले आएर आफूहरुको राजनीति स्वतः अन्त्य हुन लागेको निष्कर्षमा पुगको छ ।
पार्टी महासचिब थापाले आफनो समुहको राजनितिकि ‘क्रान्तिकारी न त संसदवादी ‘ भन्दै रमजनिति बचाउन पनि एमाओवादी संग एकताको बिकलप नभएको दाबी गरेका छन् ।
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment