Friday, April 8, 2016

बदलिएन दिल्लीको दिन

२७ चैत, काठमाडौं । साढे चार महिनाको नाकाबन्दी फर्ता गरेर प्रधानमन्त्री केपी ओलाीलाई रातो कारपेट विछ्याएर स्वागत गरे पनि नेपालप्रतिको भारतीय धारणा परिवर्तन भएको छैन ।

धर्मनिरपेक्षताको बिषयमा बेखुर भारतले मधेसी नेतासँग काठमाडौंले समझलारी गर्न नसकेको विषयमा घोषित रुपमा असन्तुष्टि जनाएको आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

जेनेभा, लण्डन र ब्रसेल्ससम्मका छलफलमा असान्दर्भिक रुपमा नेपालका विषयलाई उठाउँदै आएको भारत ओलीको चीन भ्रमणमा भएका सम्झौताबाट पनि सशंकित छ । तर, असन्तुष्टि कसरी अभिव्यक्त गर्ने भन्नेमा भने दिल्लीभित्रै पनि बिरोधाभास छ ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

No comments:

Post a Comment