Friday, April 8, 2016

यसरी हुन्छ यूरिक एसिड र बाथ रोग

उच्च प्रोटिनयुक्त खाना र नियमित मदिरा सेवनका कारण धेरै व्यक्तिमा यूरिक एसिड र बाथ रोगको समस्या देखिएको छ ।

जावलाखेलस्थित अल्का अस्पतालद्धारा आयोजित निःशुल्क बाथ रोग शिविरमा सहभागी झन्डै ६ सय बिरामीको परीक्षणपछि अधिकांशमा यस्तो समस्या देखिएको राजधानी दैनिकले समाचार छापेको छ ।

परीक्षण गरिएकामध्ये अधिकांशले उच्च प्रोटिनयुक्त खाना खाने गरेको र नियमित मदिरा सेवन गर्ने गरेको बताएको बाथरोग विशेषज्ञ डा अरुण गुप्ताले जानकारी दिनुभयो ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

No comments:

Post a Comment