Friday, April 8, 2016

एमाले पूर्वसांसद योगनारायण यादव जेल चलान

२६ चैत, काठमाडौं । नेकपा एमालेका पोलिटब्यूरो सदस्य एवं पूर्व सांसद योगनारायण यादवलाई पूर्पक्षका लागि जेल चलान गरिएको छ ।

जिल्ला अदालतले तत्काल प्राप्त प्रमाणका आधारमा निर्दोष निर्दोष नदेखिएको भन्दै यादवलाई जेल चलान गर्न आदेश दिएको हो । उनलाई जिल्ला कारागार सिराहा पठाइनेछ ।

सबैलास्थित मदान आश्रति निमावि विद्यालय व्यवस्थापन समितिको चुनावमा रामसेवक राउतको हत्या भएको थियो । यो घटनामा यादव योजनाकार भएको प्रहरीको दाबी छ ।

चैत १७ गते काठमाडौंबाट पक्राउ परेका यादवविरुद्ध कर्तव्य ज्यान र ज्यान मार्ने उद्योगको मुद्दा चलाइएको छ ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

No comments:

Post a Comment