काठमाडौं, २४ चैत । नेपालले निरन्तर एक चीन निीतिप्रति प्रतिबद्दता जनाउँदै आएको छ । तर देशले त्यस्तो भनेर मात्र के गर्नु ? संवैधानिक अयोागका पदाधिकारी स्वतन्त्र तिब्बत पक्षधर शरणार्थी घन्टौँ छलफल गरेर बस्छन् ।
त्यस्तो छलफलका क्रममा सँगै गएका सहयोगी कोही कसैलाई नजिक आउनसमेत प्रतिबन्ध लगाउँछन् । यस्तो गरे, राष्ट्रिय मानवअधिकार आयोगका सदस्य सुदीप पाठकको यो भ्रमण पहिलो थिएन । के सल्लाह गर्न फर्किफर्कि मुस्ताङ पुग्छन् ? राज्यले सोध्नुपर्ने हो । तर, अहिलेसम्म सोधखोज छैन ।
रातो कार्पेट र बर्दिधारीको सलामीको कति भोक जाग्दो रहेछ भन्ने कुरा पनि देखाएका छन् । त्यसै त मानवअधिकारकर्मी र सुरक्षाकर्मी एकआपसमा कुकुर बिरालो जस्तो हुन्छन्, त्यसमाथि माननीय सदस्यले आयोगको गाडीबाटैमा थन्क्याएर पुलिसको टाँइटाइँ र टुइँटुइँ गर्ने गाडी चढेपछि जनतालाई दुःख दिने प्रहरी कोसँग डराउन् ? जनआस्था साप्ताहिकले समाचार छापेको छ ।
तल्लो मनाङमा मावनअधिकार आयोगको स्कोर्पियो गाडी बाटोमा थन्क्याए । र, कहिले सिडिओ नरहरि बरालको त कहिले डिएसपीको गाडीमा सवार भए ।
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment