Tuesday, April 5, 2016

यी हुन् नेपाली सांसद, जो सिरियल किलर मानिन्छन्

काठमाडौं, २४ चैत । तीन वर्षअघि पाँच जनाको ज्यान जाने गरी गराइएको विस्फोटका मूख्य आरोपी निलम्बित सभासद सञ्जयकुमार साह सञ्चार उद्यमी अरुण सिंघानिया हत्यामा समेत संलग्न रहेको खुलासा भएको छ ।

सिंघानिया हत्याका मूख्या आरोपी चन्द्रदीप यादवले निलम्बित सभासद साह र उनका सहयोगी रामगोविन्द यादवले १० लाखको ‘सुपारी’ दिएर सिंघानियालाई हत्या गर्न लगाएको बयान दिएको समाचार कान्तिपुर दैनिकले छापेको छ ।

सिंघानिया हत्याका आरोपीहरु निलम्बित सभासद साह, हत्याको जिम्मा लिने तत्कालीन सशस्त्र समूहका नाइके अर्जुन सिंह भनिने मुकेश चौधरी, गोली प्रहार गर्ने एकलाल भनिने योगेन्द्र सहनी र साहका पूर्वसहयोगी ओम यादवलाई धनुषा ल्याइएको छ ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

No comments:

Post a Comment