फेसनको दुनियाँमा नायिका सोनम कपुर अगाडि छिन् । उनले लगाएका पहिरनको चर्चा मिडियामा सधै नै हुन्छ ।
सोनमले लगाएको पहिरनले कहिलेकाही उनलाई धोका पनि दिएको छ । सोनमले हालै मात्र ‘हेल्लो’ अवार्डमा लगाएको पहिरनको चर्चा सर्वत्र भैरहेको छ । खुलेको क्लिभेजमा यी डीभाले लगाएको वन पिस गाउनले चर्चा पाइरहँदा यसभन्दा अगाडि पनि उनले लगाएको पहिरनको चर्चा गर्नु स्वभाविक हुन्छ ।

यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment