गुजराज । ६ दिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली आज मोदीको गृह जिल्ला गुजरातको भुज पुगेका छन ।
भुज पुगेका ओलीलाई स्थानीयले बाजागाजासहित भब्य स्वागत गरेका छन् ।गुजरातमा भएको भूकम्पपछिको पुनर्निर्माण अवलोकनका लागि आज बिहान प्रधानमनत्री ओली भुज पुगेका हुन ।
प्रधामनमन्त्री ओलीलाई गुजरात एयरपोर्टमा गुजरात राज्यका गभर्नर ओमप्रकाश कोलीले स्वागत गरेका थिए ।
स्वागतको त्रलममा भुजका स्थनियबासीले बाजागाजा सहित स्वागत गरेका थिए ।
गुजरातको भुजस्थित भूकम्पपछिको पुनःनिर्माण कार्यको अवलोकन पछि मुम्बई फर्कने कार्यत्रलम रहेको छ ।
उनले मुम्बईमा उद्योगी तथा व्यवसायीसँग अन्तक्रिया गर्ने र व्यावसायीहरुलाई नेपालमा लगानीका अवसरका सम्बन्धको बारेमा अन्तक्रिया गर्ने छन ।
यसलगत्तै मुम्बइमा बलिउड केही कलाकारसँग पनि भेट गर्ने कार्यक्रम रहेको छ ।
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment