१० फागुन, नयाँदिल्ली । मधेसी मोर्चाको ११ बुँदे माग पुरा गर्न माग गर्दै भारतीय नेताहरुले दिल्लीस्थित नेपाली दूताबासमा धर्ना दिएका छन् ।

मधेसी मोर्चाका नेताहरु र सिहंको पार्टी राष्ट्रिय जनता दलकाका अध्यक्ष लालुप्रसाद यादवबीच भेट पनि निकै आलोचित भएको थियो ।
नेपालस्थित नेपाली दूताबासमा धर्ना दिनेहरुले मधेसी मोर्चाको ११ बुँदे माग पुरा गर्न संविधान संशोधन गर्नु पर्ने बताएका छन् ।
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment