काठमाडौ । उच्च माध्यमिक शिक्षा परिषद सानोठिमीले कक्षा ११ र १२ को नजिता लेटर गे्रडिङ प्राणलीबाट गर्ने निर्णय गरेको छ ।
यस वर्ष देखि नै लागु हुने गरी एसएलसी ग्रेडिङबाट उत्तिर्ण भएर कक्षा ११ मा भर्ना भएका विद्यार्थीको मुल्यांकन ग्रेडिङ प्रणाली लागु गर्ने सार्वजनिकगरेको छ ।
यो प्राणाली लागु भएपछि सबै बिद्यार्थी पास हुने छन ।
शिक्षामन्त्री गिराराजमणी पोखरेलको अध्यक्षमा बसेको परिषदको बैठकले प्लस टूमा पनि ग्रेडिङ प्रणाली लागु गर्ने निर्णय गरेको हो ।
ग्रेडिङ प्रणालीलाइ लागु गराउनका लागि परिषद्ले प्राविधिक महाशाखा प्रमुख दुर्गा अर्यालको संयोजकत्वमा प्राविधिक समिति गठन गरेको गरेको जनाएको छ ।
समितीले प्ल टुका बिद्यार्थीको नतिजा मुल्याङन र ग्रेड सिस्टम कति राख्ने भन्ने बिषयमा अध्ययन गरी सुझाब दिने छ ।
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment