२३ फागुन, काठमाडौ । महामन्त्रीमा उम्मेदवारी दिएका अर्जुननरसिंह केसी र गगन थापाबीच बोलचाल नै बन्द गएको छ । नातामा ज्वाइँ सुसुरf पर्ने केसी र थापाबीच उम्मेदवारी घोषणा गरेपछि बोलचाल नै टुटेको छ ।
महाधिवेशनमा आमुने सामुन्ने हुँदा पनि ज्वाइँ ससुराको बोल चाल हुने गरेको छैन् । भोट माग्नको लागि मतदाता समक्ष देखिएका केसी र थापा एक अर्कालाई हेराहेर गरेपनि बोल-चाल गर्न मानिरहेका छैनन् ।
महामन्त्रीमा उम्मेदवारी दिएका केसी र थापा दुवैले मतदान गरेपछि आफ्नो जीत सुनिश्चित रहेको दावी गरेका छन् । ज्वाइँ ससुरा नै मतदातासंग भोट माग्न व्यस्त गरेका छन् ।
केहीदिन अघि बिबिसी नेपालीसँगको अन्तर्वार्तामा गगन अझै महामन्त्री बन्ने बेला नभएको संकेत गर्दै आफूलाई सम्झाइरहेको बताएका थिए ।
गगन थापा आफ्नो भविष्यको पनि भरोसा भएको भन्दै अर्जुनले पटक पटक गगन महामन्त्री बन्ने बेला नभएको बताएपनि गगनले उम्मेदवारी दिएपछि ज्वाइँ ससुराको सम्बन्ध धरापमा परेको हो ।
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment