Saturday, March 5, 2016

सशस्त्र प्रहरीको टि्वटर एकाउन्ट ह्‍याक

फाल्गुन २२, २०७२- सशस्त्र प्रहरीको आधिकारिक टि्वटर एकाउन्ट ह्याक गरी ह्याकरले केहीबेर नेपाली कांग्रेस महाधिवेशनसँग सम्बन्धित प्रचार सामग्री राख्न सफल भएको छ ।

सशस्त्रको टि्वटमा कांग्रेसमा सभापतिका उम्मेदवार शेरबहादुर देउवालाई जिताउने अभियानको प्रचार राखिएको थियो ।

सशस्त्र प्रहरी समाचारकक्षका डिएसपी अजय छत्कुलीले सशस्त्र प्रहरी कुनैपनि राजनीतिक दल वा नेताको पक्षपोषण नगर्ने राज्यको स्वतन्त्र निकाय भएको बताए । उनले टि्वटर ह्याक भएको बारे प्राविधिक टोलीले छानविन थालेको जानकारी दिए ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

No comments:

Post a Comment